Posts

Showing posts from November, 2015

दन्कियो आगो

Image
शीतल,शान्त त्यो वनमा लाग्यो है डँढेलो बल्यो आगो,दन्कियो बेस्सरी  रापले आकाश छोयो निभाउनु पर्‍यो लौ झट्टै सारा भ्याउन लाग्यो आउ सबै पानी लिइ निभाउन लौ पर्‍यो पातपतिंगर खरानी  बिरुवा सबै कालाम्य छट्पट र चिच्याहटको रोदन आँत  नै सुकाउने आगोको ज्वाला,धुवाको मुस्लो पोल्न थाल्यो आँखा  निसासियो सास अनि छायो अन्धकार आफ्नो माझ मेघ पनि सयरमा आज कस्तो दिन हो यो विडम्बना पानीका ती मुहानमा  छिर्न गाह्रो भो दोधारमा बस्दाबस्दै हाम्रो समय बितिसक्यो सचेत अनि होसियार होउ  ढिलो भइसक्यो दाउरा घाँस गर्न आउ पत्कर पनि सोर्‍ह घर फर्किदा बिन्ती  " कृपया सिम्टा नकोर "  |

Wandering in thoughts

I get lost at times my senses dysfunctional for a while  Unknown to the reason then and it's all the same now. I keep my eyes wide open Make sure I don't miss any detail  And as it turns out  I end up clueless to crack this mystery of  momentary sensual seizure. I peep for, turn around all the time  yet the probe  resulting none.