तीखो ध्वनि
बिहानी, उषाकाल अलि परै थियोे
जून माइत गएको दिन थियो
शान्त हावा, जस्तै स्थिर थियो
सुषुप्त म, सपना न्यानो थियो
खुला, सुकिलो आकाश थियो
ताराहरु बिच लुकाछिपी थियो
एकाकक सुनियो तीखो तीखो
चिच्याहट चर्को ध्वनिको
Comments
Post a Comment