ढोका ढक्ढ्क्याउँछ आजकाल।

आँशाको लालसामा उ मेरो ढोका ढ्क्ढ्क्याउछ आजकाल
दिन बिराएर धाउँछ बारम्बार
मिलाउदै सङगती, लय, उखान र टुक्का उ व्याक्तिगत प्रायोजन मिलाउछ
र थप आवश्याकता जाहेर नगरी मेरो मार्गप्रशस्त गर्छ।

Comments

Popular posts from this blog

Give a minute