हाँसोको पर्दा

च्वास्स अनि ट्वाक्क
अभिव्यक्तिमा एक दुई पित्को छ
हाउभाउमा च्याप्लेन छताछुल्ल छ
चक्षुमा तिक्षणता र चञ्चलता बोकेर
उ दृश्यावलोकनमा व्यस्थ छ ।
कल्याङ मल्याङ उसको दैनिकी
ठ्ट्यौली त अब दाल र भात भो
हसी मजाक उसको मित्र, सँगी
रमाइलो माथीको अदृश्य पर्दा छ।

Comments

Popular posts from this blog

Give a minute