बाँस

दरिलो पाउमा अडिएको गगनचुम्बि उचाई थेगेर उ इन्तु न चिन्तु छ
उ सकसमा छ हर्दम
मुन्टो दायाँ अनि बायाँ गर्नुपर्ने वाध्यताबाट
र विवशताबाट ग्रसित
उ हुत्तिन्छ अनि लछारिन्छ
असहजकता र पीडाको वेदना बोकि आर्तनाद र  बिलौना गर्छ
सुसेलीको सिरसिरे तालमा  ||

Comments

Popular posts from this blog

Give a minute