भावरहिता

पखेटा फर्फराई कावा खाइरहेका पंक्षी
भुनभुन गर्दै डुलिरहेको भमरा
बतासको कोरियोग्राफिमा नाचिरहेका पातहरु
गलैँचामा बुनिएका चित्रहरुको अर्थ केलाइरहेको म

Comments

Popular posts from this blog

Give a minute