यादको बैसाखी

म सुदूर पहिल्याउन असमर्थ छु
थाहा छैन किन अब त समीप पनि ठम्याउन छाडेछु
त्यसैले होला धुमिल स्मृति मै बाँच्नु परेको छ आजकाल
भावनाहरु कैद गरि
अश्रुढिक्का खसाल्दै
यादको बैसाखी टेकेर बेलाबखतमा

Comments

Popular posts from this blog

Give a minute