एउटा सुन्ने कथा
मेरो हरेक सुखदुःख आफ्नै गरि सङ्गालेको सुधामा
ईश्वरलाई खोज्दै भोतारिरहँदा फेला परेको मेरो इष्ट देवता
मेरो समस्याहरुको समाधान लिएर उपस्थित मेरो नारद मुनि
तमाम अप्ठ्याराहरुको बाबजुद अघि बढिरहेको अभिमन्यु
अग्रिम शुभकामना कैलाश आरोहणको तिमिलाई;
आश छ तिम्रो जीवन गङगाको वहाव सविस्तार सुन्ने
सगर देखि सागरसम्म नपुगिञ्जेललाई ।।

Comments
Post a Comment