हामी झ्यालखानामा छौ

आफ्नै कलमको हतकडी
र किताबको जञ्जिरमा जकडिएर
आजीवन कारावास भोगिरहेका कैदीहरुबाट
स्वतन्त्रताको परिभाषा जान्न खोज्ने
हामी विचरा !!!
अनजानमै सदर झ्यालखानाको मन-मस्तिष्क
कोठरीमा कैद भइरहेछौ |

Comments

Popular posts from this blog

Give a minute