उसको प्रवेशले उत्पन्न लहरहरु
सहसा उसको प्रवेशले
उत्पन्न लहरहरु
पारिस्तिथिक परिवर्तनको द्दोतक
बनि मलाई स्पर्श गर्न आउँछ्न्
र
प्रतिउत्तरका क्षुधातुर
गहिरो निश्वास पाउँछ्न्
उत्पन्न लहरहरु
पारिस्तिथिक परिवर्तनको द्दोतक
बनि मलाई स्पर्श गर्न आउँछ्न्
र
प्रतिउत्तरका क्षुधातुर
गहिरो निश्वास पाउँछ्न्
Comments
Post a Comment