ईश्वरीय अन्तरसम्बध

बाल​-वनिताको ईश्वरीय अन्तरसम्बधको प्रगाढता
ईश्वर स्वयमलाई पनि मेसो हुदैन होला जस्तो लाग्छ
र त 
विविध प्रपञ्च गरेपनि 
यसमा सुक्ष्मातिसुक्ष्म पनि दरार आउँदैन 

Comments

Popular posts from this blog

Give a minute