स्वनामधन्यप्रति समर्पित
रश्मीको नरम स्पर्शले शान्तीमय सागर
हर साँझ
शर्मिलाउँदै
शनैः शनै
विकास भइरहेछन्
समरको रङले रञ्जित रक्तकुण्डमा
अनि
सुजिताको भव्य समारोहका लागि
लक्ष्मीसँग चन्दा लिएको
रञ्जुमय पूनमको करुणाले सस्मिताएका
नौलाख साधकहरुको साधनाको सराहनामा रुकु छन्
अवनीका एकेक कणहरु
हर साँझ
शर्मिलाउँदै
शनैः शनै
विकास भइरहेछन्
समरको रङले रञ्जित रक्तकुण्डमा
अनि
सुजिताको भव्य समारोहका लागि
लक्ष्मीसँग चन्दा लिएको
रञ्जुमय पूनमको करुणाले सस्मिताएका
नौलाख साधकहरुको साधनाको सराहनामा रुकु छन्
अवनीका एकेक कणहरु
Comments
Post a Comment