भविष्यको पोको साटेर

हिमगिरिबाट एकाबिहानै ओरालो लागेर
हिमकरको मलिन दीप्तिमा
आफ्नो निधारमा बेरिएको नाम्लोमा कसिएको
प्रजज्वल भविष्यको पोको साटेर
हिमगिरिबाट भरखरै उकालो लागी सूर्यपथमा लन्किनलागेको सूर्य सँगै
ऊ उकालो लाग्दैछे
हातले नाम्लोकसेर निस्केको एकबित्ते डोरी हल्लाउदै |


Comments

Popular posts from this blog

Give a minute